मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

भदौ १५ गते देशभर श्रद्धाञ्जली कार्यक्रम गर्दै जनमत पार्टी

Ujyalosandeshonline 12198+ समाचार ( )
१४ भाद्र २०८२, शनिबार

जनकपुर । जनमत पार्टीले स्वराज आन्दोलनका प्रथम वीर शहीद राम मनोहर यादवको आठौं श्रद्धाञ्जली दिवस विभिन्न कार्यक्रमसहित गर्ने भएको छ । पार्टीका केन्द्रीय प्रवक्ता डा.शरद सिंह यादवले शुक्रबार एक सूचनामार्फत भदौ १५ गते आइतबार साँझ ७ बजेदेखि देशभर श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न सबै जिल्ला र वडा कमिटीलाई निर्देशन दिएका छन् ।

श्रद्धाञ्जली कार्यक्रममा शहिद राम मनोहर यादवको फोटो राखी मैनबत्ती तथा दिप प्रज्वलन गरिने जनाइएको छ । प्रत्येक जिल्लाका सबै वडामा, जिल्ला सदरमुकाममा तथा पार्टी कार्यालयहरुमा एकैसाथ श्रद्धाञ्जली कार्यक्रम हुने जनमत पार्टीले जानकारी दिएको छ ।

स्वराज आन्दोलनका क्रममा नेपाल सरकारका तत्कालिन उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा पक्राउ गरी राम मनोहर यादवको हत्या भएको थियो । स्व.यादव जनमत पार्टीको एक मात्र शहीद हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार