मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘व्यक्तिगत आकांक्षामा बजेट बन्दैन’ : पूर्व अर्थमन्त्री

Ujyalosandeshonline 12437+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

काठमाडौं । एमालेका उपाध्यक्ष बिष्णु पौडेलले अगामी आर्थिक वर्षको बजेट देशको आर्थिक अवस्थामा आधारित हुनुपर्ने बताएका छन् ।

आर्थिक वर्ष २०८१÷०८२ को बजेटको कार्यादेशबारे छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले देशको वस्तुगत अवस्था र आर्थिक अवस्थामा आधारित बजेट बन्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘यो बजेट मैले बुझ्दाखेरि मुलभूत रुपमा हाम्रा इच्छा र आकांक्षामा आधारित हुन सक्दैन । हाम्रो देशको वस्तुगत अवस्था के छ ? आर्थिक अवस्थाको आधारमा नै बजेट निर्माण गर्ने हो । हाम्रा स्रोत, साधन र सम्भावनाहरु के छन्, त्यसकै सापेक्षतामा बजेट निर्माण गर्ने हो । व्यक्तिगत चाहनाहरु बजेटमा अट्न सक्दैनन् ।’

नयाँ बजेट मुख्यतः सरकारको नीति तथा कार्यक्रममा आधारित भएपनि सोह्रौं पञ्चवर्षीय योजना र दिगो विकासको लक्ष्यलाई सम्बोधन गर्नेगरी बन्नुपर्ने पौडेलको धारणा छ ।

‘आगामी आर्थिक वर्षको मुख्य योजना सोह्रौं पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्य हो । यसका बाबजुद बजेटको मुख्य आधार सरकारको नीति तथा कार्यक्रम नै हो,’ पौडेलको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार