मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

पाल्हीनन्दनमा लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

Ujyalosandeshonline 12321+ समाचार ( )
९ मंगशिर २०८०, शनिबार

नवलपरासी । ‘लैंगिक हिंसाको अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान पाल्हीनन्दनमा पनि सुरू गरिएको छ ।

शनिवार नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले अभियानको सुरुवात गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले पालिकामा लैंगिकमैत्री वातावरण बनाउन आफू लागिपरेको बताए ।

त्यस्तै, सोही अवसरमा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारीले लैंगिक हिंसाविरुद्ध सबै सरोकारवालाको आवाज एक हुनुपर्ने बताइन ।

उनले लैंगिक हिंसा समाजको ठुलो समस्याको रुपमा रहेको भन्दै सोच परिर्वतनसँगै यसको अन्त्यका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन् ।  कार्यक्रममा हिंसामुक्त देश वनाउन नेपालको नक्सामा १८५ वटा पालामा दीप प्रज्जवलन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार