मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

विद्यार्थीको गालामा तातो पन्युले डाम्ने शिक्षकलाई ५ दिन हिरासतमै राख्न अनुमति

Ujyalosandeshonline 12543+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

तनहुँ । पन्यु तताएर विद्यार्थीको गालामा डामेको आरोपमा प्रहरीले एक शिक्षिकालाई पक्राउ गरेको छ । कक्षा कोठामा होहल्ला गरेको भन्दै बुधबार कक्षा चारमा पढ्ने चारजना विद्यार्थीलाई शिक्षिका सुष्मा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेको उनीमाथी आरोप छ ।

घटनाको आरोपमा भिमाद नगरपालिका स्थित प्रभात एकेडेमीकी शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठलाई पक्राउ गरिएको तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले बताए । उनका अनुसार पन्यु तताएर डाम्दा कक्षा ४ मा अध्ययनरत १० वर्षीय एक बालकको गालामा गहिरो घाउ भएको छ । अन्य तीनजनालाई धेरै चोट लागेको छैन ।

कक्षा कोठामा विद्यार्थीले होहल्ला गरेका र आफूलाई काली भनेको आक्रोशमा शिक्षिकाले क्यान्टिनबाट पन्यु तताएर कक्षा कोठामा ल्याएर विद्यार्थीलाई डामेको पाइएको उनले बताए । पक्राउ परेकी शिक्षिकालाई बुधबार तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार