मुख्य समाचार
राजमार्गमा पहिरो | प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’ | चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण | सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराई प्रशंसापत्रसहित सम्मानित | बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा | रास्वपा रोहिणी-४ मा टोल समिति गठन, सभापतिमा नागेश्वर कुर्मी | मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो | ‘लुम्बिनी प्रदेशको पर्यटन अर्थतन्त्रको मेरुदण्ड’ | सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की | सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते |

अविरल वर्षाले नवलपरासीको खुर्साने खोलामा सडक भासियो, राजमार्ग अवरुद्ध

Ujyalosandeshonline 12124+ समाचार ( )
२५ असार २०८२, बुधवार

बर्दघाट । नवलपरासीको बर्दघाट नगरपालिका-४ स्थित खुर्साने खोलाको मोडमा सडक भासिँदा पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। गएरातीदेखि परेको अविरल वर्षाका कारण आज बिहान करिब ५:३० बजे सडक भासिन पुगेको हो।

सडक भासिएपछि दुईतर्फी रूपमा सवारी आवागमन ठप्प भएको छ, जसका कारण सयौँ सवारी साधन र यात्रुहरू अलपत्र परेका छन्। घटनालगत्तै स्थानीय प्रहरी र सडक विभागको टोली घटनास्थलमा पुगेर अवरुद्ध सडक खुलाउने प्रयासमा जुटेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार