मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

संसदमा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाड्यो : किराँती

Ujyalosandeshonline 11768+ समाचार ( )
६ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किँरातीले संसदमा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाडेको गुनासो गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिडिया खपतको लागि आरोप प्रत्यारोप गर्ने र दुव्र्यसनीको अड्डा संसद बन्दै गइरहेको आरोप लगाए ।

केहि दिन अगाडि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा भएको कुरुपचित्र देखेर संसार हाँसेको भन्दै उनले आज मूलुकलाई अहंकार होईन्, धैर्यता, संयमता र उच्च नौतिकताको आवश्यकता रहेको बताए । 

उनले भने,‘दुखकासाथ भन्नुपर्छ हाम्रो संसदमा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाड्यो । बरु मिडिया खपतको लागि आरोप प्रत्यारोप गर्ने र दुव्र्यसनिको अड्डा संसद बन्दै गइरहेको छ। केहि दिन अगाडि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा भएको कुरुपचित्र देखेर संसार हाँस्यो । आज मूलुकलाई अहंकार होईन्,धैर्यता संयमता र उच्च नौतिकताको आवश्यकता छ । ’

त्यस्तै उनले हिजो सोमबारको प्रतिनिधिसभाको बैठकमा मृतक प्रकृति लम्सालका बारेमा बोल्न प्रतिबन्ध लगाइएको भन्दै उनले आज बोल्न मिल्ने हिजो नमिल्ने? नियमावलीले छेक्यो कि नियतले ? भन्दै प्रश्न गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार