मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग

Ujyalosandeshonline 12537+ समाचार ( )
१४ भाद्र २०८३, आइतबार

भैरहवा । प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै मोबाइल व्यवसायी संगठन रुपन्देहीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैया सहयोग गरेको छ। संगठनका अध्यक्ष हरि बहादुर पाण्डेले विपद्को यस घडीमा प्रभावित नेपाली नागरिक, विदेशी पर्यटक, कर्मचारी तथा सुरक्षाकर्मीका परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै संयमित रहन आग्रह गरेको छन ।

संगठनले जारी गरेको सन्देशमा विपद्का कारण गुमेको जनधनको क्षतिपूर्ति गर्न नसकिने भए पनि प्रभावित तथा पीडित परिवारलाई राज्यले अभिभावकको भूमिका निर्वाह गर्दै तत्काल आवश्यक स्रोत–साधन परिचालन गर्नुपर्नेमा जोड दिइएको छ।प्रभावित क्षेत्रमा निष्पक्ष र प्रभावकारी रूपमा राहत तथा उद्धार कार्य सञ्चालन गर्न सरकारसँग आग्रह गर्दै संगठनले विपद्मा परेका नेपाली जनतालाई आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न अपिल गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार