मुख्य समाचार
सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक | बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित | पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन | एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय | भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? | बाढीपीडितलाई सन्धिखर्कका कर्मचारीले एक हप्ताको तलब सहयोग गर्ने | घाइतेको उपचार हुँदै | भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति | बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श | भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद |

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Ujyalosandeshonline 12155+ समाचार ( )
१९ कार्तिक २०८१, सोमबार

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–२ सत्तपति स्थित भित्री सडक खण्डमा बरुवाबाट कुडियातर्फ जाँदै गरेको लु १८ प ५८४९ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सुस्ता– २ महलबारीका ४५ वर्षीय दलबहादुर चौधरीको मृत्यु भएको हो । घाइते चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोटपश्चात् उपचारका लागि क्रिमसन हस्पिटल मणिग्राम पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार