मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

शक्तिका आधारमा इलाका प्रशासन कार्यालय व्यवस्थापन नगर्न आग्रह

Ujyalosandeshonline 12547+ समाचार ( )
२० भाद्र २०८२, शुक्रबार

काठमाडौं । नेपाली काग्रेसका सासंद चन्द्रकान्त भण्डारीले शक्तिको आधारमा संसद्को मापन गर्नेगरी इलाका प्रशासन कार्यालय व्यवस्थापन नगर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद् बैठकको २३ वटा इलाका प्रशासन कार्यालय थप गर्ने प्रस्तावमा राखेपछि उनले अरु जिल्लाहरुका पनि आवश्यकताको आधारमा निश्चित क्षेत्र बनाएर सुरु गर्नुपर्ने बताएका हुन् । 

‘शक्तिको आधारमा संसद्को मापन गर्ने रुपमा इलाका व्यवस्था प्रसाशन शाखा नबनोस् । अन्य जिल्लामा पनि सुरु होस्,’ उनले भने, ‘नेपाल सरकारले इलाका प्रसाशन कार्यालय त्यही जिल्लामा स्थापना गर्ने भन्ने खवरले अन्य जिल्लामा चर्को माग उठेको छ । मेरो जिल्ला गुल्मी पनि पर्दछ । सरकारले नागरिकता, राष्ट्रिय परिचय पत्र, जग्गाधनि परिचय पत्रलगायतका आवश्यक चिजहरु बनाउनको निम्ति अरु जिल्लाहरुका पनि आवश्यकताको आधारमा निश्चित क्षेत्र बनाएर सुरु होस् ।’ गृह मन्त्रालयको २३ वटा इलाका प्रशासन कार्यालय थप गर्ने प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रशासन समितिमा पठाएको थियो ।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार