मुख्य समाचार
परिवार तथा आफन्तलाई सम्पर्कमा आउन सिटी हस्पिटलको आग्रह | ‘कांग्रेसको राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने, दिउँसो सदनमा उफ्रिने रुटिन छ’ | अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा गराउने तयारीमा सरकार | प्रहरी जवानको हत्या आरोपमा एक नावालकसहित सात जना पक्राउ | प्रथम उपाध्यक्ष कप वडा नम्बर १ लाई | संघीय संसद्का दुवै सदनको बैठक आज, कांग्रेसका अवरोध खुल्ला ? | विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजित | २९ वर्षीया युवतीले जब रोजिन इच्छामृत्यु ... | कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ | राजनीतिमा युवा सहभागिता वढाउन दलहरु सुध्रिनुपर्छ : सुनिता डंगोल |

दाँत दुखेपछि प्रधानमन्त्री दाहाल पुगे वीर अस्पताल

Ujyalosandeshonline 2605+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पताल पुगेर दाँतको उपचार गराएका छन् ।बुधबार बिहानैदेखि दाँत दुखिरहेपछि प्रधानमन्त्री दाहाल वीर अस्पताल पुगेर उपचार गराइरहेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । आचार्यका अनुसार डा. ऋतु श्रेष्ठ नेतृत्वको चिकित्सकीय टोलीले दाहालको  उपचार गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार