मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

डा. केसीको पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन

Ujyalosandeshonline 12547+ समाचार ( )
१५ असार २०८१, शुक्रबार

काठमाडौं । प्राध्यापक डा. सुरेन्द्र केसीद्धारा लिखित पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन गरिएको छ । शुक्रबार राजधानीमा एक समारोहका बिच प्राध्यापक डाक्टर केसीको उक्त पुस्तक पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितलगायतले विमोचन गरेका हुन् । 

डा. केसीका अनेकौं अनुसन्धानात्मक तथा विश्लेषणात्मक लेख रचनाहरू पुस्तकमा उल्लेख गरिएका छन् । डाक्टर केसीले विभिन्न पत्रपत्रिकाहरूमा स्तम्भकारको भूमिकासमेत निर्वाह गरेका थिए । उनको पुस्तक ‘स्मृति र अनुभूति’ पैरवी प्रकाशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार