धनुषामा ९ लाख ७३ नगदसहित ३९ जना जुवाडे पक्राउ

Ujyalosandeshonline 11683+ समाचार ( )
१९ कार्तिक २०८१, सोमबार

धनुषा । धनुषाको सखुवा बजारस्थित धर्मशालामा जुवा खेलिरहेको अवस्थामा ३९ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा राति १ बजे क्षिरेश्वरनाथ नगरपालिका –६ सखुवा बजारस्थित धर्मशालाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ९ लाख ७३ हजार ८ सय ७३ रुपैयाँ नगद बरामद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार