मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |

रोल्पाको गुरूङ गाँउ

Ujyalosandeshonline 12618+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रोल्पा जिल्लामा अवस्थित गुरूङ गाँउ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । चिटिक्क परेका परम्परागत ढुंगा र माटाका घरहरुले गुरूङ बस्ती आफैंमा अझ सुन्दर देखिन्छन् । गुरूङ जातिको बाहुल्य रहेको यस गाउँको मुख्य पेशा कृषि, पशुपालन र बैदेशिक रोजगार हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार