मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

नेपाल विद्यार्थी संघद्वारा भैरहवा बहुमुखी क्याम्पसमा वृक्षरोपण

Ujyalosandeshonline 12614+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

भैरहवा । नेपाल विद्यार्थी संघ (नेविसंघ) भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिले क्याम्पस परिसरमा वृक्षरोपण गरेको छ । नेविसंघको ५६ औं स्थापनाको दिवसको अवसरमा क्याम्पस परिसरमा वृक्षरोपण गरिएको भैरहवा बहुमुखी क्याम्पस ईकाइ समिति सभापति नवराज अर्यालले बताए । संघको ईकाइ समितिले क्याम्पसमा विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको अर्यालले बताए । 

नेविसंघ क्याम्पस इकाई समिति सचिव उमर बादशाह खानले हरित वातावरण बनाउन र उच्च तापक्रम न्यूनीकरणमा थोरै पनि टेवा पुर्याउने उद्देश्यले स्थापनाको दिवसमा अवसरमा वृक्षरोपण गरिएको बताए ।कार्यक्रममा नेविसंघ रुपन्देही जिल्ला सभापति सन्दिप पाण्डे, जिल्ला उपसभापति प्रतिक भण्डारी, क्याम्पस ईकाइका सह–कोषाध्यक्ष श्याम कुर्मी, सदस्य आजम खान, मनिष यादव, सुरज कुर्मी लगायतको सहभागीता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार