मुख्य समाचार
संघीय संसदका दुवै बैठक आह्वान,प्रतिपक्षको अडानले बैठक बस्ने नबस्ने अनिश्चित | अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’ | पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घट्यो | उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै पक्षलाई बोलायो | क्रिकेटर लामिछानेको निलम्बन फुकुवा | बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई | भारत र इरानले बनाउने बन्दरगाहबाट सबैलाई फाइदा पुग्ने | नेपालले बलियो आर्थिक संरचना सिर्जना गर्ने नीति लिएको छ : प्रधानमन्त्री | प्रभातफेरी कार्यक्रम गरी बुटवलमा मनाइयो बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सव | संसदको अवरोध खुलाउन प्रधानमन्त्रीसँग सभामुखको आग्रह |

इलामका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी

Ujyalosandeshonline 2577+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

इलाम । निर्वाचन आयोगले इलाम–२ मा हुन लागेको उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । 

यहाँबाट निर्वाचित एमाले नेता सुवास नेम्वाङको निधन भएपछि सरकारले बैशाख १५ गते उपनिर्वाचन गर्ने मिति तोकेको छ । उपनिर्वाचनका लागि आयोगले बुधबार जिल्ला न्यायाधीश घिमिरेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको हो । 

बिहीबार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र निर्वाचनलक्षित कार्यक्रम अघि बढाउने तयारी छ । 

कार्यतालिकाअनुसार चैत्र २४ गते उम्मेदवारी मनोनयन हुनेछ । त्यसअघि मतदाता नामावली प्रकाशन हुनेछ । यहाँ उपनिर्वाचनमा भाग लिन २० वटा दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामाग्रीहरु चैत २३ गते सम्ममा जिल्ला आइपुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार