मुख्य समाचार
बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित | पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन | एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय | भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? | बाढीपीडितलाई सन्धिखर्कका कर्मचारीले एक हप्ताको तलब सहयोग गर्ने | घाइतेको उपचार हुँदै | भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति | बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श | भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद | रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन |

नेपाल प्रहरीका ४१ एसपीको सरुवा

Ujyalosandeshonline 12154+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

भैरहवा । प्रहरी प्रधान कार्यालयले ४१ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरको निर्णयअनुसार अनुसार उनीहरूको सरुवा गरेको हो ।

मंगलबार साँझ निकालिएको सरुवामा जिल्ला प्रहरी कार्यालयका एसपी अपिल राज बोहरालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत सरुवा गरिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीको एसपीमा श्यामबाबु ओलियालाई पठाइएको छ भने जिल्ला प्रहरी परिसर ललितपुरमा नवरत्न पौडेल, दाङमा अर्जुन प्रसाद तिमिल्सिना, मकवानपुरमा विश्वराम खड्का, सुनसरीमा सुमनकुमार तिमल्सिनाको सरुवा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार