मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

भैरहवामा युयनवी क्यामेराको ‘पार्टनर मीट’ सम्पन्न

Ujyalosandeshonline 12206+ समाचार ( )
१७ जेठ २०८३, आइतबार

भैरहवा । भैरहवामा युयनवी क्यामेराको ‘पार्टनर मीट’ शनिबार भव्य रुपमा सम्पन्न भएको छ । इन्टरएक्टिव कम्प्युटर, भैरहवाको आयोजना तथा इगलटेक नेपालको सहयोगमा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा युयनवी नेपालका बजार ब्यवस्थापक सार्थक अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गर्दै युयनवीका नवीनतम प्रविधि, क्यामेराका विशेषता र बजार रणनीतिबारे प्रकाश पारेका थिए ।

इन्टरएक्टिव कम्प्युटर, भैरहवाका गिरिश त्रिपाठीका अनुसार उक्त पार्टनर मीटमा रूपन्देहीको भैरहवा, नवलपरासीको परासी, कपिलवस्तु लगायतका विभिन्न स्थानबाट ३० जनाभन्दा बढी व्यवसायी तथा प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुबीच डिजिटल सुरक्षालगायत प्रविधिको क्षेत्रमा भइरहेका विकास र आगामी कार्यदिशाबारे समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार