नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सोमबार सर्लाहीको बागमती नगरपालिका–११, स्थित पूर्व–पश्चिम राजमार्गमा स्वागत गर्दै पार्टीका नेता तथा कार्यकर्ता । आगामी फागुण २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट वारेसमार्फत् उहाँले उम्मेदवारी दर्ता गराउनुभएको छ ।