मुख्य समाचार
रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव | दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी | खुवा घोट्दै व्यवसायी | एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो |

रुपन्देही प्रहरीद्वारा भन्सार छलीको ३४० पिस कुर्था सुरुवाल बरामद

Ujyalosandeshonline 11901+ समाचार ( )
८ मंगशिर २०८०, शुक्रबार

भैरहवा । रुपन्देही प्रहरीले भन्सार छली गरि ल्याउदै गरेको अवस्थामा ४ लाख बढीको कुर्था बरमाद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टका अनुसार  शुक्रबार बिहान ४ लाख ८ हजार मुल्य  बराबरको ३४० थान कुर्था रोहीणी गाउँपालिका वडा नम्बर  ७ अमवाबाट बरामद गरिएको हो  बेवारिसे अवस्थामा रहेको सो कुर्थालाई आवश्यक कार्यवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको भट्टले बताए 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार