मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

शीतल निवास परिसरमै धान रोपाइँ

Ujyalosandeshonline 11904+ समाचार ( )
फोटो : राष्ट्रपति सचिवालय
१६ असार २०८१, शनिबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा रोपाइँ कार्यक्रममा सहभागिता जनाएका छन् । उनीसँगै प्रथम महिला सबिता पौडेललगायतले रोपाइँमा सहभागिता जनाएका हुन् । उक्त कार्यक्रममा राष्ट्रपति निवास एवम सचिवालयका कर्मचारीले सहभागी भई धान रोपेका छन् । असार १५  अर्थात् राष्ट्रिय धान दिवसको उपलक्ष्यमा शनिबार बिहान रोपाइँ गरेका हुन् । कार्यक्रमको सुरुवात गर्दै राष्ट्रपति रपौडेलले कृषि पेशा, श्रम सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको जानकारी पौडेल सचिवालयले गराएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार