मुख्य समाचार
दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो |

सुनवलमा कोदालो प्रहार गरी दुईजनाको हत्या

Ujyalosandeshonline 11870+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

परासी । पश्चिम नवलपरासीको सुनवलमा एक युवकले दुई जनाको हत्या गरेका छन् । सुनवल नगरपालिका २ अवरहियाका खेमराज थारुले आफ्नै बाबु ५० वर्षीय जयराम थारुको हत्या गरेका हुन् । बाबुको हत्या पछि उनले छिमेकी ७० वर्षीय वृद्ध नाथु धरिकारको पनि हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विरदत्त पन्तले जानकारी दिए । उनले कोदालो प्रहार गरी बीभत्स रूपमा बाबुको हत्या गरेपछि सोही कोदालोले छिमेकीको समेत हत्या गरेका हुन् ।

घटनाको विषयमा बुझन जाने क्रममा छिमेकी धरिकारलाई समेत उनले कोदालो प्रहार गरेका थिए । कोदालो बोकेर स्थानीयलाई आतङ्कित बनाइरहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार