मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

केही खराब व्यक्तिका कारण राजनीतिप्रती बितृष्णा : प्रदेश प्रमुख शेरचन

Ujyalosandeshonline 12547+ समाचार ( )
८ श्रावण २०८१, मङ्गलबार

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गलत कामधन्दा गर्ने केही व्यक्तिका कारण राजनीतिप्रती बितृष्णा बढदै गएको बताउनु भएको छ ।

थकाली सेवा क्षेत्रीय समिति बुटवलले आज मंगलबार बुटवलमा आयोजना गरेको प्रदेश प्रमुखको  बिदाई पूर्वको कार्यक्रममा बोल्दै उहाँले शक्तिमा पुग्नेहरूले जनताप्रति बेईमानी गरेका कारण असल राजनीतिज्ञहरूले शीर झुकाउनु परेको बताउनुभयो ।

प्रमुख शेरचनले भन्नुभयो सबैलाई गलत नजरले नहेरौ , शक्तिमा पुगेका थोरैले बदनाम गरेका छन । तिनलाई सजाय दिने मतदानबाट हो । 

उहाँले राजनीतिबिना कुनै पनि देश र जनताको उन्नति र बिकास संभव नभएको उल्लेख गर्नुभयो । जनताको सुख दुखमा साथ दिने मात्र राजनीतिज्ञ हुनेमा जोड दिदै प्रदेश प्रमुख शेरचनले राजनीति आफैमा खराब नभएको बताउनुभयो ।

देशमा भ्रष्टाचारका कान्ड छिनोफानो गर्नुको सट्टा लुकाउन खोजिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । कार्यक्रम थकाली सेवा समितिका अध्यक्ष लाल बहादुर गौचनको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार