मुख्य समाचार
डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै |

काठमाडौंबाट भद्रपुर उडेको जहाज रनवेबाट बाहिरियो, यात्रु र चालक दलका सदस्य सबै सकुशल

Ujyalosandeshonline 12207+ समाचार ( )
१८ पौष २०८२, शुक्रबार

काठमाडौं  ।काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको उडान संख्या ९०१ को जहाज भद्रपुर विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ । 901जहाज 9N-AMF कलसाइन रहेको उक्त जहाज अवतरण गर्ने क्रममा अनियन्त्रित भई रनवेबाट बाहिर पुगेको हो ।

विमान रनवेबाट बाहिरिए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको छ । जहाजमा सवार ५१ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी कुल ५५ जना नै सकुशल रहेको पुष्टि भएको छ । एयरलाइन्सले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै सम्पूर्ण यात्रुहरू सुरक्षित रहेको जनाएको छ । घटना लगत्तै एयरलाइन्सले काठमाडौंबाट अर्को जहाजमार्फत प्राविधिक (टेक्निकल) तथा रिलिफ टिम भद्रपुर पठाएको छ । उक्त टोलीले जहाजको अवस्था जाँच गर्ने र आवश्यक व्यवस्थापनको काम गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार