मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

ढकमक्क बागमती करिडोर

Ujyalosandeshonline 12342+ समाचार ( )
१४ वैशाख २०८१, शुक्रबार

बिजेन अमात्य/ एनएनबी

बागमती नदी काठमाडौं उपत्यकाभित्रको सभ्यता हो । बागमती नदीमा सातवटा सहायक नदी र पाँचवटा खोलाहरु मिसिएका छन् । सरकारले यिनै नदी र खोलाहरुको किनारलाई करिडोरका रुपमा विकास गर्दै ण्संरक्षण र सौन्दर्यकरण गर्दै लगेपछि हरियाली र सुन्दर देखिएको छ । चैत्र–बैशाखमा ढकमक्क फुलहरु फुलिरहेका छन् । मन नै लोभ्याउने गरी हरियाली छाएको छ । साँच्चै करिडोर क्षेत्र मनमोहक देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार