ललितपुर महानगरपालिका–११ स्थित कुम्भेश्वर मन्दिर परिसरमा रहेको ऐतिहासिक ढुङ्गेधारामा खानेपानी भर्दै स्थानीयवासी। परम्परागत ढुङगेधाराले अहिले पनि स्थानीय बासिन्दालाई खानेपानीको समस्या तार्दै आएको छ।