मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

कोशी प्रदेश सरकारले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गर्ने

Ujyalosandeshonline 12442+ समाचार ( )
५ जेठ २०८२, आइतबार

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि तयार पारेको नीति तथा कार्यक्रम यही जेष्ठ ५ गते, सोमबार प्रदेश सभामा प्रस्तुत गरिने भएको छ । आइतबार बसेको कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो । 

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय समेत मन्त्रिपरिषदबाट गरिएको छ ।

मन्त्री भण्डारीले बताए अनुसार, मन्त्रिपरिषदले नीति तथा कार्यक्रम पारित गरिसकेको छ र त्यसलाई प्रदेश सभामा प्रस्तुत गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आवश्यक सबै तयारी पूरा गरिएको जानकारी उनले दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार