मुख्य समाचार
राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ | एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल | सुनसरी औराबनीका २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण | लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ | मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर | गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन | ओमसतियामा प्रथम उपाध्यक्ष कप सुरु | प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने | विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन— प्रधानन्यायाधीश | डिजाइन एक्स्पोमा उपप्रमुख |

बझाङमा फेरि भूकम्प

Ujyalosandeshonline 2594+ समाचार ( )
२८ पौष २०८०, शनिबार

बझाङ । बझाङमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार, शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा ४ दशमलव ४ म्याग्निच्युडको  भूकम्पको गएको हो ।

भूकम्पको केन्द्र छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा निस्किएका थिए ।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार परकम्पको गइरहेको छ । भूकम्पविद्धहरुले पश्चिम नेपालमा ठूलो शक्ति सञ्चित रहेकोले जुनसुकै बेला ठुलो भूकम्प जानसक्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार