मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

एआइ सम्बन्धी नीति ल्याउने तयारीमा सरकार

Ujyalosandeshonline 12348+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले आइटी क्षेत्रलाई व्यवस्थित गर्न एआइको पोलिसी एक महिनाभित्र आउने बताएका छन् ।

शुक्रबार सगरमाथा इन्जिनियरिङ कलेजले आयोजना गरेको इन्जिनियरिङ एक्सपो २०२४ मा बोल्दै मन्त्री गुरुङले सरकार आइटी क्षेत्रको विकासका लागि गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताएका हुन् ।

उनले भने, ‘आइटीको क्षेत्रमा एआइको पोलिसी एक महिनाभित्र आउँछ ।  तर यसको लागि लिगल के के चाहिन्छ ? कानूनी रुपमा के के गर्नुपर्छ ? मिलाउनुपर्ने कुरा के के छन् त्यो मिलाउँदै जानुपर्ने अवस्था छ । आइटीको क्षेत्रको विकासको लागि के के गर्नुपर्ने हो र सरकारको भूमिका के हो भन्नेतर्फ काम भइरहेको छ । एआएलाई कसरी प्रयोग गर्ने भन्ने सबै बारेमा जानकारी लिएर सरकार गर्नको लागि तयार छ ।’

साथै उनले आफ्नो मन्त्रालय आइटी क्षेत्रसँग बढी केन्द्रित रहेको बताए । उनले अहिलेसम्म पनि आइटीको पोलिसीमा कुनै पनि रिफाइमेन्ट नभएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार