मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

खेलकुद क्षेत्र नेपालको ठूलो आयामको रुपमा विकास भएको छ :सभापति देउवा

Ujyalosandeshonline 12547+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा खेलकुद क्षेत्रले ठूलो आयामका रुपमा विकास गरेको बताएका छन् ।शुक्रबार काठमाडौंमा नेपाल लोकतान्त्रिक खेलकुद संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम उनले देशमा अहिले युवा पुस्तामा खेलतर्फ अत्यन्तै आकर्षण बढेको भन्दै सबै नेपालीलाई खेलक्षेत्रमा लाग्न पनि आग्रह गरे । 

उनले भने,‘नेपाल खेलकुदमा धेरै अगाडि बढेको देश हो । हाम्रो देशमा अहिले युवा पुस्तामा खेलप्रति अत्यन्तै आकर्षण बढेको देखिन्छ । पार्टीका सबै साथीहरुलाई खेलकुदप्रति बढि आकर्षित गरेर अगाडि बढ्नुहुनेछ भन्ने विश्वास छ ।

खेलकुद नेपालको बहुत ठूलो आयाम हो । महत्वपूर्ण विधाको रुप पनि यसले लिन सकेको त्यसैले सबै दाजुभाईहरुलाई यसमा लाग्न पनि अनुरोध गर्दछु ।’उनले नेपाली कांग्रेसमा धेरै चुनौतीहरु रहेको भन्दै चुनौतीहरुको सामना गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार