मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

बुटवलको बुद्धनगरमा युवतीमाथी गोली प्रहार

Ujyalosandeshonline 12548+ समाचार ( )
६ वैशाख २०८२, शनिबार

भैरहवा । रुपन्देहीको बुटवलमा एक युवतीमाथी गोली प्रहार भएको छ । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरका २९ वर्षीया टिका विष्टमाथी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए।

उनका अनुसार खाजा घर चलाउने विष्टको ढाडमा गोली लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने युवक फरार रहेको प्रहरीले जनाएको छ।

युवक र युवतीबीच विगत देखि नै परिचय थियो। युवकले युवती समक्ष राखेको ‘प्रेम’ प्रस्तावको विषयमा झैझगडा हुँदा गोली प्रहार भएको बताइएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार