मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

भैरहवाबाट लागु औषधसहित दुई जना पक्राउ

Ujyalosandeshonline 12444+ समाचार ( )
१३ असार २०८२, शुक्रबार

भैरहवा । रुपन्देही प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । भैरहवाको उद्योगपुरीबाट लागु औषध सहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रुपन्देही मर्चवारी गाउँपालिका ६ बस्ने ३२ वर्षिय हरिद्वार प्रसाद कुर्मी र सोही स्थानका ३३ वर्षिय पिन्टु यादव रहेका छन् । 

रुपन्देही प्रहरीको लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवा र अस्थायी प्रहरी बिट गल्लामण्डी रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कुर्मीले चलाएको भारतिय नम्बरको मोटरसाइकलमा पछाडी सवार यादवले भिरेको झोलाबाट प्रतिबन्धित लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनीहरुबाट डाईजेपाम १०० एम्पुल, फेनेरागन १०० एम्पुल र नुफिन १०० एम्पुल लागु औषध सहित बरामद भएको हो । नियन्त्रणमा रहेको मोटरसाईकल सहित उनीहरु माथि लागु औषध कुसरमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार