मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

अपडेट :
भैरहवा विमानस्थल सञ्चालनमा

Ujyalosandeshonline 12342+ समाचार ( )
२९ असार २०८१, शुक्रबार

भैरहवा । बुद्ध एयरको जहाज चिप्लेर रनवे बाहिर पुगेको कारण भएको गौतमबुद्ध अन्र्तराष्ट्रिय  विमानस्थल सञ्चालनमा आएको छ । रनवे बाहिर रहेको जहाज निकाल्न नसकिए पनि बिमानस्थललाई दोहोरो रुपमा सञ्चालन गरिएको छ । 

बुद्ध एयरको उडान संख्या ८०५ को जहाज बिहिबार राती अवतरणको क्रममा चिप्लिएर रनवे भन्दा बाहिर पुगेको थियो । बिमानस्थलका सूचना अधिकारी विनोद रावतका अनुसार भैरहवाका रनवे फराकिलो र ठूलो भएको कारण अन्य जहाजलाई असर गर्दैन ।“ सुरुमा विहान भैरहवा रहेका ३ वटा जहाजहरुलाई पठाएका थियौ ।” उनले भने  “दिउसो देखि दुईतर्फि रुपमै जहाजहरु उडान एवम अवतरण भईरहेका छन् ।”

रावतका अनुसार गएराति अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको बुद्ध एयरको जहाज अझैं हटाउन सकिएको छैन । जहाज संवेदशील हुने भएकाले सावधानी पुर्वक हटाउने काम भइरहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार