मुख्य समाचार
सर्लाहीका सीमा नाकामा परिचयपत्र अनिवार्य | धनुषाको कर्फ्यू आदेश निरन्तर, अत्यावश्यक सेवा र आवतजावतमा सहजीकरण | सुनसरी घटनामा गृह मन्त्रालय र पीडित पक्षबिच ६ बुँदे सहमति | बेलहियाबाट अवैध कल बाईपास सञ्चालन गरेको आरोपमा एक पुरुष पक्राउ | सामाजिक सद्भाव र भाइचारा कायम राख्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह | जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी | देशभर मनसुनी वायुको प्रभाव: पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना | सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम |

कर्णाली पछि परेको होइन, पारिएको हो : मुख्यमन्त्री शर्मा

Ujyalosandeshonline 11851+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीलाई राज्यले नै पछि पार्ने काम गरेको आरोप लगाएका छन् । ‘कर्णाली आफैँ पछि परेको होइन, बरू राज्यले नै पछि पार्ने काम भएको हो, पछाडि पारिएको हो,’ उनले भने । उनले कर्णालीलाई पछि परेको क्षेत्रकारुपमा चिनाइएको भन्दै त्यो भाष्य गलत भएको र बदल्न आवश्यक रहेको बताए । 

सुर्खेतमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शर्माले कर्णालीको विकासमा राज्यले लगानी नै नगरेको नआरोप लगाए । संघीयता लागू भइसकेपछि समेत कर्णालीको विकासलाई बेवास्ता गरिएको उनको आरोप छ । 

‘संघीय सरकारले संघीयता छिटो लागू गरोस् भन्ने अपेक्षा हो । तर सरकार कानून नै बनाउँदैन, अधिकार दिदैन,’ उनले भने, ‘अधिकार संघले दिने र प्रदेशले माग्ने कुरा नै होइन, वास्तवमा यो त संविधानले स्पष्टसँग व्यवस्था गरिदिएको कुरा हो ।’उनले कर्णालीलाई पछाडि पार्नका लागि राज्यले गरेको बेवास्ताको क्षतिपुर्ति कर्णालीले पाउनुपर्ने दाबी गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार