मुख्य समाचार
प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट | खप्तडको त्रिवेणी क्षेत्र | तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर | भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा | रसुवा बाढीपीडितलाई कोटहीमाई गाउँपालिकाको ३५ लाख सहयोग | रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन |

अर्घाखाँचीको सन्धिखर्कमा बेमौसमी तरकारीको बीउ वितरण, किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य

Ujyalosandeshonline 12213+ समाचार ( )
२९ अशोज २०८२, बुधवार

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ ले किसानको आयस्तर वृद्धि गर्न र उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बेमौसमी तरकारीको बीउ वितरण गरेको छ। वडा अध्यक्ष चुरा बहादुर केसीले किसानलाई व्यावसायिक तरकारी खेतीमा लाग्न प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

वडाले आज र भोलि गरी दुई दिनसम्म आफ्नो वडा भित्रका किसानलाई प्याज, केराउ लगायतका विभिन्न तरकारीको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने वडा सचिव सीता बिसी पराजुलीले जानकारी दिइन् ।

कार्यक्रममा वडा सदस्य डुकलाल पोखेल, मीना ज्ञवाली, पुष्पा नेपालीका साथै कृषि प्राविधिक प्रदीप आचार्य र सब इन्जिनियर मेघराज पोखेल लगायतको उपस्थिति थियो। वडा अध्यक्ष केसीले किसानलाई उत्पादन वृद्धि गर्न र व्यावसायिक बन्न आग्रह गर्दै, यसबाट उनीहरूको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार