मुख्य समाचार
संरक्षणको पर्खाइमा सिसहनिया कोट | दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै | बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै | बाजुरा पहिरो: २० वर्षीया प्रतीक्षाको शव भेटियो, दुई जनाको जीवितै उद्धार | लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा जोड | कारागार र बाल सुधारगृह व्यवस्थित बनाउन सांसदहरूको सुझाव | थबाङ पहिरो: एमाले लुम्बिनी प्रदेश इन्चार्ज विश्वकर्माद्वारा बेपत्ताको खोजी र राहतको माग | नौमती बाजा जोगाउँदै आमाहरू | राष्ट्रिय भेलामा कांग्रेसका निवर्तमान सभापति देउवा | जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री |

गजलकार खड्काको गजल ‘प्रेमिल अनुभूति’ लोकार्पण

Ujyalosandeshonline 12045+ समाचार ( )
९ मंगशिर २०८१, आइतबार

काठमाडौं । गजलकार रामचन्द्र खड्काको गजल ‘प्रेमिल अनुभूति’ लोकार्पण भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त कृति विमोचन गरिएको हो । 

सोही क्रममा खड्काले पेसाले सिभिल इन्जिनियर भएपनि समय परिस्थितिले आफूलाई गजलकार बनाएको बताए । 

उनले गाउँघरको उकाली ओराली र दुःख सुखको सम्झनामा गजल तयार भएको बताए । उनले जीवनको मूल्य बढाउनका लागि राप र ताप सहनुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार