मुख्य समाचार
सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य | अन्य जिल्लाबाटै पाइने भयो नागरिकताको प्रतिलिपि, नियमावली संशोधन | चक्रवाती आँधी ‘अर्नब’को जोखिम न्यूनीकरणका लागि सरकार उच्च सतर्कतामा | नेपालमा ढुङ्गाका पहाडै पहाड, उपभोगका लागि भने भारतकै भर |

प्रधान सेनापति र चीनका राजदूतबीच भेटघाट

Ujyalosandeshonline 12608+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सङबीच  भेटघाट भएको छ । उनीहरूबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो ।

उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ। यस किसिमको भेटघाटले दुई देशबीच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार