मुख्य समाचार
सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य | अन्य जिल्लाबाटै पाइने भयो नागरिकताको प्रतिलिपि, नियमावली संशोधन | चक्रवाती आँधी ‘अर्नब’को जोखिम न्यूनीकरणका लागि सरकार उच्च सतर्कतामा | नेपालमा ढुङ्गाका पहाडै पहाड, उपभोगका लागि भने भारतकै भर |

सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न

Ujyalosandeshonline 12608+ समाचार ( )
१४ कार्तिक २०८३, शुक्रबार

मर्चवार । रुपन्देही जिल्ला समन्वय समितिको मासिक घुम्ती बैठक सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा अनुदान बजेट कार्यान्वयन, शान्ति सुरक्षा, नक्सा पास अनिवार्य गर्ने, डिजे तथा पटाका नियन्त्रण, सार्वजनिक जग्गा अतिक्रमण हटाउने र धानको पराल जलाउन रोक्नेबारे छलफल भयो।

जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाईले नक्सा पास अनिवार्य गर्न र पराल जलाउन रोक्न आग्रह गर्नुभयो। प्रजिअ विश्वप्रकाश अर्यालले असार मसान्तमा काम गर्ने परिपाटी सुधार्न र अतिक्रमण हटाउने अदालतको आदेश कार्यान्वयन गर्न निर्देशन दिनुभयो। प्रहरी उपरीक्षक जनकबहादुर शाहीले डिजे व्यवसाय दर्ता र सुरक्षामा सहयोग माग्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार