मुख्य समाचार
विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव | भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने | भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार |

नयाँ बसपार्कमा सवारी साधनको पूजा गर्दै मनाइयो विश्वकर्मा पूजा

Ujyalosandeshonline 12529+ समाचार ( )
१ अशोज २०८२, बुधवार

काठमाडौंको नयाँ बसपार्कमा सवारी साधनहरुको पूजा गरि विश्वकर्मा पूजा मनाइएकाे छ। हिन्दु धर्म अनुसार आजको दिन मेसिनरी, औजार र सवारीसाधनलाई सजाएर पूजा गर्ने चलन रहेको छ । नयाँ बसपार्क क्षेत्रमा आज लामो र छोटो दुरीमा यात्रा गर्ने सबै सवारी साधनहरु सजिएका छन् । विश्वकर्मा पूजामा रातो र सेतो कपडा चढाइ सवारीसाधनलाई धजा तथा मालाले सजाएर विधिपूर्वक पूजा गरिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार