मुख्य समाचार
रुपन्देहीमा साढे सात लाख बढीको अवैध सामान बरामद | नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री वालेन्द्र शाह | स्थायी लेखा नम्बर बन्द गराउन पनि घुस ! लेखा अधिकृत अख्तियारको फन्दामा | कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन विचार र सहकार्यमा जोड | ‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द | २६ ग्रामभन्दा बढी लागूऔषधसहित रोहिणीका देवान नियन्त्रणमा | भैरहवाबाट ४३५ एम्पुल लागुऔषधसहित दुई जना पक्राउ | पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि... | अपराधको प्रकृति फेरिँदै: नवलपरासीमा मुद्दा दर्ता र अनुसन्धानको चाप बढ्दो | सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’ |

नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको तयारी

Ujyalosandeshonline 11812+ समाचार ( )
५ कार्तिक २०८१, सोमबार

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । यही कार्तिक ९ देखि ११ गते सम्म ललितपुरको होटल हिमालयमा सम्मेलन हुन लागेको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलन कार्तिक ९ गते शुक्रबार आयोजना हुने जानकारी गराइएको हो । प्राध्यापक, शोधकर्ता, प्राविधिक, शिक्षाविद्, नीति निर्माता, उद्योगी, विद्यार्थीहरुको सम्मेलनमा सहभागिता रहनेछ । 

सम्मेलनको आयोजकका रुपमा नेपाल सामग्री विज्ञान समाज र सह–आयोजकका रुपमा सुदूरपश्चिम विश्वविद्यालय नेपाल एप्लाइड साइंसेज र केमिकल इन्जिनियरिङ विभाग, पुल्चोक क्याम्पस, त्रिभुवन विश्वविद्यालयलगायत छन् ।

सम्मेलनमा नेपाल, दक्षिण कोरिया, चीन, भारत, जापान, अमेरिका, अष्ट्रेलिया, इजिप्ट, बंगलादेश, थाइल्याण्ड, इन्डोनेसिया, मंगोलिया, फिलिपिन्सलगायतका देशका प्रतिनिधिहरुले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार