मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

सोमबार ब्रक ईद पर्व मनाईने, सार्वजनिक विदा

Ujyalosandeshonline 10783+ समाचार ( )
१ असार २०८१, शुक्रबार

भैरहवा । सरकारले असार ३ गते सोमबार सार्वजनिक बिदा दिएको छ । बक्र ईद (उल–अजहा) का अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । शुक्रबार गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो । 

२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका सह–सचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार