मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

प्रकृति–मानव केन्द्रित जन अभियान नेपालको बन्यो, नयाँ कार्यसमिति : पोखरा घोषणापत्र जारी

Ujyalosandeshonline 12441+ समाचार ( )
२१ पौष २०८१, आइतबार

पोखरा । प्रकृति–मानव केन्द्रित जन अभियान, नेपाल को पोखरामा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनले बिन्दुकुमार सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । ९१ सदस्यीय नव निर्वाचित कार्यसमितिमा १४ जना पदाधिकारीहरू रहेका छन् ।

उक्त नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा राजन के.सी, उपाध्यक्षहरूमा भुवनेश्वर मण्डल, नरबहादुर भण्डारी, मायाँ के.सी., शिवराज आचार्य, टेकराज पौडेल, आमोश चौधरी तथा महासचिवमा घनश्याम सुवेदी, सचिवहरूमा डा. माया गिरी, भिमादेवी खनाल,पूर्ण बहादुर के.सी.र कोषाध्यक्षः श्री डोलराज अर्याल रहेका छन् ।उक्त सम्मेलनले वातावरनीय प्रभाव सम्बन्धमा विभिन्न खालका दीर्घकालीन रणनीति निर्माण गरिएका नवनिर्वाचित केन्द्रिय सदस्य ज्ञानु आचार्यले जानकारी दिइन् ।

सम्मेलनले वातावरणीय संकट, जलवायु परिवर्तन, र मानवीय चुनौतीहरूको समाधानका लागि पोखरा घोषणापत्र २०८१ जारी गर्ने निर्णय गरेको छ । घोषणापत्रले वातावरणीय संरक्षण, दिगो विकास, र मानव–प्रकृति सहअस्तित्वका लागि मार्गनिर्देशन गर्ने अपेक्षा रहेको अभियानले जनाएको छ । उक्त सम्मेलनमा देशभरिका दुईसय भन्दा बढी प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार