मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

गुल्मीमा पहिरोमा परि चार जनाको मृत्यु

मनु सुनार 39+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

गुल्मी । गुल्मीमा पहिरोमा परि चार जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका-१ बिसौना मा दुई घर पहिरोमा पुरिदा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । स्थानीय  बिष्णु बिक  र  हुकुम बिकको घरमा माथिबाट आएको लेदो सहितको पहिरोले घर पुरिएको थियोे ।

पहिरोमा परि ६७ बर्षीय हुकुम बिक, उनका छोरा ४६ बर्षीय गोरे बिक, बर्ष ६६ की मसुरी बिक र  बिष्णु बिकको  ढाई बर्षकी छोरी रियन्सी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परि ३१बर्षीय बिष्णु बिक र  उनकी  श्रीमती २३ वर्षीय मुना बिक घाइते छन् ।  घटनाबारे बिस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार