मुख्य समाचार
नेपालगञ्ज–दिल्ली उडानका लागि प्रयास गर्न आग्रह | भैरहवामा २४ लाख मूल्य बराबरका ३८ थान अवैध आईफोनसहित स्कुटर नियन्त्रणमा | वाह प्रतापपुर ! गाउँपालिकाले नै तिर्दिने भयो जनताको बिजुली बिल र उद्योगको कर | लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास | पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिन्छन् | डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी | पेस्तोल र गोलीसहित दुई युवक पक्राउ | कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम | ध्वजा ध्वजा भएर सुक्न थाले धानखेती | स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ : मुख्यमन्त्री आचार्य |

टुक्राटुक्रा भयो एयर डाइनेस्टीको हेलिकप्टर

Ujyalosandeshonline 11652+ समाचार ( )
तस्विरः नेपाल प्रहरी ।
२३ श्रावण २०८१, बुधवार

काठमाडौं ।  काठमाडौंबाट स्याफ्रुबेसी, रसुवा उडेको एयर डाइनेस्टी हेलिकप्टर नुवाकोटको शिवपुरी गा.पा.–७ सूर्यचौरमा दुर्घटना भएको छ । 

स्थानीयवासीले उक्त डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गर्नासाथ घटनास्थलमा पुगेको प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकाल्नुका साथै उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार