सामुदायिक विद्यालयहरुमा योग प्रशिक्षण

Ujyalosandeshonline 11543+ समाचार ( )
२६ पौष २०८०, बिहीबार

विराटनगर। विराटनगर महानगरपालिका वडा नम्बर ले वडाभित्रका सामुदायिक विद्यालयहरुमा विद्यार्थीका लागि योग प्रशिक्षण कार्यक्रम सुरु गरेको पहिलो चरणमा चारवटा सामुदायिक विद्यालयमा योग कार्यक्रम शुरु गरिएको हो

 वडाध्यक्ष राम पोखरेलका अनुसार योगका माध्यमबाट विद्यार्थीमा बौद्धिक क्षमता अभिबृद्धि गर्ने शारीरिक रुपमा स्वस्थ राख्ने उद्देश्यले प्रशिक्षण सुरु गरिएको हो

पहिलो चरणको कार्यक्रमअनुसार स्थानीय ज्ञान निकुञ्ज आधारभुत विद्यालयमा दिने योग शिविर सम्पन्न गरिएको  पतञ्जली योग समिति मोरङ महिला पतञ्जली योग समिति मोरङसँगको सहकार्यमा शुरु भएको हो तर, सुशिक्षा निकुञ्ज विद्यालयमा भने माघ देखि १२ गते योग प्रशिक्षण शिविर सञ्चालन हुनेछ

यसैगरी, महेन्द्र माविमा माघ १३ देखि १८, मदरसा तालिमुल कुरानमा माघ २० देखि २५ गतेसम्म योग शिविर सञ्चालन गरिने वडाध्यक्ष पोखरेलले जानकारी दिए  शिविरका अवसरमा योगका प्रशिक्षकहरुले विद्यार्थीलाई योगबाट हुने फाइदाबारे जानकारी दिंदै यसको अभ्यास सिकाउने गरेका छन्

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार