मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

कोलिय देवदह बचत तथा सहकारी संस्थामा चोरी

Ujyalosandeshonline 12342+ समाचार ( )
२३ चैत्र २०८१, आइतबार

भैरहवा । रुपन्देहीको देवदह नगरपालिका-९ स्थित एक सहकारी संस्थामा चोरी भएको छ। गएराति देवदहस्थित कोलिय देवदह बचत तथा सहकारी संस्थाको घोडाहा सेवा केन्द्रमा चोरी भएको प्रहरीले जनाएको छ ।

सहकारीका मुख्य व्यवस्थापक विनोद पराजुलीका अनुसार गएराति सहकारीको झ्याल तोडेरमा कार्यालयको भल्टमा रहेको ८ लाख ४३ हजार ७८९ रुपैयाँ मध्ये १५ रुपैयाँ छाडेर बाँकी रकम चोरी भएको छ। साथै, कार्यालयमा रहेको सीसीटीभीको हार्डडिस्क समेत गायब छ। सहकारीको भल्ट फोडेर रकम चोरीको विषय अनुसन्धान थालिएको प्रहरी चौकी देवदहका प्रहरी निरीक्षक एक्काबहादुर नेपालीले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार