यस वर्षको जनैपूणिर्मा नजिकिँदै गरेका अवस्थामा पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित पुरानो गाउँको चौतारामा जनै बनाउन व्यस्त ज्येष्ठ नागरिकहरु । जनै बनाउने सीपको पुस्तान्तरण आवश्यक रहेको उनीहरूको तर्क छ ।