मुस्ताङमा तिजी पर्वकाे रौनक

Ujyalosandeshonline 11259+ समाचार ( )
तस्बिर : सुन्दरकुमार थकाली/रासस
३० वैशाख २०८३, बुधवार

मुस्ताङको लोमान्थाङ दरबार परिसरमा धार्मिक एवं सांस्कृतिक पर्व तिजी मनाइँदै । पन्ध्रौँ शताब्दीदेखि चल्दै आईरहेको तिजी पर्व तीनदिनसम्म लोमान्थाङ दरबार परिसरमा मनाईने प्रचलन छ । बुधबार देखि सुरु भएको पर्वमा लोमान्थाङस्थित छोदे गुम्बाका बौद्ध भिक्षुहरुले विभिन्न पहिरन र मुकुट लगाएर देवीदेवताको नृत्य प्रस्तुत गर्ने गर्छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार