मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

भाटभटेनी लुटपाट प्रकरण: कालिका मानवज्ञानका शिक्षक शिवशंकर शुक्लालाई विद्यालयले हटायो

Ujyalosandeshonline 12455+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

बुटवल । रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा संलग्न भएको आरोपमा कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवशंकर शुक्लालाई विद्यालयले कारवाही गरेको छ ।

भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा बुटवलको सुख्खानगरस्थित भाटभटेनीमा भएको अनियमिततामा शुक्लाको संलग्नता देखिएको विद्यालयले जनाएको छ । विद्यालयको आचरण संहिता तथा नियमविपरीत कार्य गरेको ठहरिएकाले शिक्षक शुक्लालाई आजको मितिदेखि लागू हुने गरी विद्यालयबाट हटाइएको प्राचार्य दिनेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार