मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

नाउपाका संरक्षक अध्यक्ष रेशम चौधरी रिहा

Ujyalosandeshonline 12444+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक अध्यक्ष रेशम चौधरी रिहा भएका छन् । बुधबार दिउँसो उनलाई कार्यक्रम स्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको थियो । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको कार्यक्रम तयारी भइरहेको क्रममा अचान कउनलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेको साढे ४ घण्टापछि उनी रिहा भएका हुन् । सर्वोच्च अदालतबाट पक्राउ गर्न जारी भएको पत्रको आधारमा प्रहरीले उलाई पक्राउ गरी कारागार कार्यालय डिल्लीबजार पठाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार