मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

विद्यार्थीहरुमा व्यवहारिक शिक्षाको खाँचो छ : उपसभामुख

Ujyalosandeshonline 12457+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले, देशमा विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित पीआर इन्टरटेन्मेन्ट नेपाल प्रालिको चेलिबेटी बेचविखन सम्बन्धि चेतनामूलक म्युजिक भिडियो सार्वजनिक तथा सम्मान कार्यक्रममा उनले शिक्षा भनेको किताब पढ्नु मात्र नभई व्यवहारीक शिक्षा पनि भएकाले बच्चाहरुलाई ठूला ठूला विद्यालयमा पढाउने तर समाजको वास्तबिकताबाट टाढा राखिरहेको अवस्था रहेको बताइन् । 

उनले भनिन्,‘शिक्षा भनेको किताब पढ्नु मात्र होइन । व्यवहारिक शिक्षाहरु हरेका विद्यालयमा हुनुपर्छ । यस्तै भिडियोहरु बच्चाहरुलाई देखाइनुपर्छ । हामी बच्चाहरुलाई ठूला ठूला विद्यालयमा पढाउँछौं तर वास्तविकताबाट कति टाढा राखिरहेका हुन्छौं । आफ्नै देशमा बसेको हुन्छन् । यही पढेर डिग्री गरेका डाक्टरहरुलाई यी कुराहरु थाहा छैन् । नेतागिरी गरेका नेताहरुलाई थाहा छैन ।’उनले कलाकारहरुको लागि सम्मान ठूलो गोल्ड मेडल मात्र नभई हृदयबाट दिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार